ओखरपौवाका बासिन्दालाई महानगरको एम्बुलेन्स

नुवाकोट । काठमाडौं उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पुर्याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गरे । फोहर प्रभावित बासिन्दा बिरामी हुँदा अस्पताल लैजान हुँदै … Continue reading ओखरपौवाका बासिन्दालाई महानगरको एम्बुलेन्स